Showing १,०८१-१,०९० of १,३२० items.
वैशाख १२, २०८२
आन्दोलन सम्बन्धी लोकलयमा लेखिएको एउटा कविता -

सुन सरकार ! के भन्छ जनता ?हाम्रा धैर्य टुट्दैछ अब त ।शिक्षकको आवाज सुन कान खोलेर पहिले यो देशको गुरुवर्ग सडकमा छ अहिले ।कक्षाकोठा भर्ने बेला रित् ...

वैशाख ११, २०८२
किस्मत खतिवडाका चार मुक्तक

मुक्तक १गोरे परोस् अथवा काले फरक पर्दैन जिन्दगि बिताइन्छ मज्जाले फरक पर्दैन तिम्रो, मेरो मन  मिलिसकेपछि प्रिय, जे सोचोस् यो दुनिया ...

वैशाख १०, २०८२
जम्मु-कश्मिरमा मारिएका नेपाली युवा सुदीपको शव स्वदेश ल्याइँदै

विराटनगर। भारतको जम्मु कश्मिरमा आतंकवादी हमलामा मारिएका नेपाली युवा सुदीप न्यौपानेको शव आज राति स्वदेश ल्याउने भएको छ ।परराष्ट्र मन्त्रालयको पहलपछि सु ...

वैशाख १०, २०८२
माधूर्य अन्वेषक शार्दूलविक्रीडित छन्द

साँच्चै प्रेम परागको मगमगी भर्दिन्छु लिन्छ्यौ भने आशीर्वाद समेत माग्छु मनले हाँसेर दिन्छ्यौ भने नाता उत्तम दाजुसाथ बहिनी सत्कारकी माधुरी&nbs ...

वैशाख १०, २०८२
कक्षा–८ को परीक्षामा केके इन्टरनेसनल स्कूलकी छात्राको उत्कृष्ठ नतिजा

धरान।२०८१ सालको आधारभूत तहको कक्षा ८ को परीक्षामा धरान उपमहानगरपालिका शिक्षा शाखाबाट सञ्चालित परीक्षामा के।के। इन्टरनेसनल स्कूलकी छात्रा आर्या बराल सर ...

वैशाख १०, २०८२
जम्मु कश्मीरको पहलगाममा आंतककारी आक्रमण, ३० पर्यटकको मृत्यु, २० घाइते

भारतको। जम्मु कश्मीर राज्यमा मंगलबार आंतककारी आक्रमण भएको छ । आंतककारीको आक्रमणमा परेर ३० पर्यटकको मृत्यु भएको छ । २० पर्यटक घाइते भएका छन् । मृत्यु भ ...

वैशाख १०, २०८२
चाम्लिङ बायुङ भाषा तथा साकेला नाचको तालिम सुरु

विराटनगर ।२०८२/१/९ विराटनगरमा बसोबास गर्दै किराँत राई ‘चाम्लिङ बाहिङ(बायुङ) हरुको भाषा साकेला सिली नाच सम्बन्धी एक महिने तालिम सुरु भएको छ ।किराँत राई ...

वैशाख ९, २०८२
११गत्तेबाट सुरु हुने कक्षा १२ को परीक्षा स्थगित

काठमाडौँ।आगामी बैशाख ११ गतेबाट सुरु हुने भनिएको कक्षा १२ को परीक्षा स्थगित भएको छ।मंगलबार राष्ट्रिय परीक्षा बोर्डका पदाधिकारीलाई बालुवाटार बोलाएर प्रध ...

वैशाख ९, २०८२
निजी विद्यालयका गाडीलाई पालिकामा प्रवेशमा रोक लगाएपछि

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाले निजी विद्यालयका गाडीलाई आफ्नोनगरमा प्रवेश रोक लगाएको छ । विद्यार्थीलाई नगरकै सामुदायिक विद्यालयमा भर्ना ...

वैशाख ८, २०८२
अन्तरास्ट्रिय रम्बास कविता प्रतियोगितामा चिरञ्जीवी काफ्ले प्रथम

  रंगेली।मोरङ्ग  मुलुकका उत्कृष्ट कविताहरू मध्ये बाट नेपालको मोरङ्ग जिल्ला रङ्गेली नपा वडा नं ९ दोहमनाका चिरञ्जीवी काफ्ले प्रथम हुन स ...