विराटनगर।श्रावण महिनाको पहिलो दिन श्रावण सङ्क्रान्तिको अवसरमा काठमाडौंस्थित पशुपतिनाथ मन्दिरमा भक्तजनको भिड देखिएको छ।देशभरका शिवालयमा बिहानदेखिनै बाक्लो उपस्थिति देखिन्छ। भगवान शिवको आराधनागर्नाले सुख शान्ति र पति असल पाउने मान्यता छ। विशेष माहिलाहरुले यस महिनामा भरी हरियो चुरा, पोते लगाउने, मेहँदी लगाउने र व्रत बस्ने परम्परा चली आएको छ। शिवको पूजा अर्चना गर्नाले क्जाहेको कुरा पुग्ने भएकोले भक्तजन साउनको सोमबार शिव मन्दिर जाने गर्द छन् ।




















