विराटनगर।भारतका उत्तरपूर्वी राज्यहरूमा बाढीको गम्भीरता घट्ने छाँट देखिँदैन। समाचार एजेन्सी रोयटर्सका अनुसार यहाँ बाढीका कारण अहिलेसम्म ३४ जनाको मृत्यु भइसकेको छ।
सिक्किममा आएको बाढीमा हजारौं पर्यटक फसेका छन्।भने मेघालयमा मानिसहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्न सेनाको उद्धार टोली खटिएको छ। यहाँ बाढीमा ५०० जना फसेको रिपोर्ट आएको छ।




















