काठमाडौं । बेइजिङमा सरकार प्रमुख सरह सम्मान प्राप्त गरेकी पुर्व राष्ट्रपति बिधादेवी भण्डारी आज प्रमुख बक्ताको रूपमा आफ्नो सम्बोधन गर्ने भएकी छिन् ।
गत शनिवार राती एक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन पुगेकी भण्डारीको हिजो बेइजिङमा सरकार प्रमुख सरह भब्य स्वागत गरिएको थियो । उनी हिजाे बिहान बेइजिङ पुगेकी थिन् । १० दिने लामो भ्रमणको क्रममा पुर्व राष्ट्रपति भण्डारीले सोमवार र शुक्रबार प्रमुख बक्ताको रूपमा सम्बोधन गर्दैछिन्




















