विराटनगर।देशैभर शुक्रबार आएको भीषण हावाहुरीका कारण ४ जनाको मृत्यु भएको छ।

 देशभर २८ जना घाइते भएका छन्। हावाहुरीका कारण घर र सवारीसाधनमा समेत क्षति पुगेको छ।