रोमा छेत्री, भारत


गोर्खा भारतीय महासङ्घको आयोजनमा आउँदो ११ फरवरी २०२५ आइतबारका दिन सिलिगुड़ीको शहीद नगरस्थित होली क्राउन स्कूल,गान्धी नगरमा दिउँसो १ बजीदेखि ११ जनजातिमाथि सङ्गोष्ठी हुने सूचना संयोजक प्रदिप छेत्री अनि पूर्व अतिरिक्त जिल्ला न्यायाधिश तथा महासङ्घका मूख्य कानूनी सल्लाहकारले संयुक्त विज्ञप्ति मार्फत् जानकारी दिएका छन्।