Showing १९१-२०० of ५३९ items.
भदौ १५, २०८२
व्यङ्ग्यकार कृष्ण प्रधानलाई १ लाख ११ हजार १ सय ११ रुपियाँको भैरव पुरस्कार

२०२५ को भैरव पुरस्कार कृष्ण प्रधानलाई, हरिप्रसाद शर्मालाई वाङमय तथा विवश पोखरेललाई प्रतिभा पुरस्कार प्रदान गरिने भएको छ ।नेपाली साहित्यका विराट प्रतिभ ...

भदौ १५, २०८२
डा. छवि वैरागी घिमिरेको ‘विविशारा’ उपन्यासको लोकार्पण

काठमाडौँ । वरिष्ठ कवि तथा आख्यानकार डा. छवि वैैरागी घिमिरेको १२ औँ कृति ‘विविशारा’ (उपन्यास) को लोकार्पण भएको छ । अनामनगरस्थित युनियन हाउसको सभा हलमा ...

भदौ १४, २०८२
भैरव पुरस्कार गुठीका तीन पुरस्कारको घोषणा

विराटनगर।नेपाली साहित्यका प्रख्यात हास्यब्यङ्ग्यकार भैरव अर्यालको स्मृतिमा स्थापित विभिन्न तीन पुरस्कारकको घोषणा भएको छ ।गुठीले जनाए अनुसार एक लाख एघा ...

भदौ १३, २०८२
लघुकथा: महिनावारी वरदान र उपहार हो

नैना, बिनु, लिना र म कलेज छुट्टिभएपछि घर फर्कियौँ । नैना र बिनु एउटै कोठामा बस्थेँ । म र लिना भने आआफ्नो घरमा बस्थ्यौँ । "हिँड साथी हो हाम्रो कोठ ...

भदौ १३, २०८२
गजल

  लडेका छन् खान नपाइ , धनले तिमी छौ कहाँआर्तनाद गरे दुखी , मनले तिमी छौ कहाँअधिकार छ तिमीमा दुर्भाग्य भयो भन्दछन्धिक्कार पछुतो मान्छन् , जनल ...

भदौ १३, २०८२
कविता -:आमा नभएको जन्मदिन

रात छिप्पिंदै जाँदा यादको हुरी चल्छ मनमा..आमाहरूले छोडेर एक्लिएको मनआमाहरूकै  यादमा बटारिइ रहन्छ।हो आज मध्यरातमा जन्मिएको म....हो यो लोकमा प ...

भदौ ११, २०८२
कविता -:प्रकृतिको ऐँठन

धुम्म बादल घरी यता घरी उता मडारिन्छनलाग्छ घनघोर बर्षा हुने बाला छधाजा फाटेका धराका गरा सम्झदै किसानका आँखा उत्साहले चम्कन्छनओठहरू फराकिलो पार्दै ...

भदौ ११, २०८२
गजल

उड्ने सफरमा छ यात्री , डगर पर्खिरहेछ !!फगत कोही यसरी, जीवनभर पर्खिरहेछ !!कसैकी भैसकी प्रेमीका,चिठ्ठी सहिद भैसक्यो,एउटा  पागल प्रेमी  अझै&nbs ...

भदौ ११, २०८२
कविता -:इन्द्रेणी यात्रा

निस्संदेह चुपचाप गुडिरहेको छ जीवन हावासगैँ सुनसान रातमा यसरी तपतप खसेका मोती जस्तै पानीका कणहरूमातैरिएर सयर गर्दैछन् नाग ...

भदौ ११, २०८२
गजल -:जिन्दगी

राख्न सक्नुपर्छ अब  हात हातमा जिन्दगीप्रेम मिसाएर  हरदम बात बातमा जिन्दगी।कहिलेकाहीँ हार हुँदा असफलता भन्नेहरूखोजी गर  पाउनेछौ  फू ...