Showing १,१११-१,१२० of १,३२० items.
चैत ३१, २०८१
टुङ्गिएन शिक्षककोआन्दोलन ११दिनसम्म आइपुग्दा पनि

काठमाडौँ । नेपाल सरकार र नेपाल शिक्षक महासङ्घबीच विगतमा भएका सम्झौता कार्यान्वयनको माग गर्दै राजधानी केन्द्रित शिक्षक आन्दोलन आज पनि जारी रहेको छ । प् ...

चैत ३१, २०८१
पूर्णबहादुर श्रेष्ठ "हृदयङकृतका कविता -:बर्षको अन्तिमा दिन"

आउँदा हर्षउल्लास बोकेर आयौसारा दु:ख,पीडा छोडेर आयौनव ईच्छा,आकांक्षा र लक्ष्य लिएरनव योजनाको कार्य तर्जुमा सहितबर्षलाई आफू सापेक्ष बनाउनेप्रण गरेर आयौक ...

चैत ३१, २०८१
कविता -: अबको गति!

शरीरले आराम खोजिरहेको बेलापरिस्थितिले  पैसा पैसा भन्छमनले कुनै उपाय सोच्न सक्दैनदिमागलाई एकरति शान्ति छैनतैपनि लर्खराउँद ...

चैत ३१, २०८१
मोरङका स्रष्टा नवराज पोखरेल ‘नवशिला’ को ‘शिलाजित’ मुक्तकसङ्ग्रहको लोकार्पण

 बेलबारी। मोरङका लेखक तथा स्रष्टा नवराज पोखरेल ‘नवशिला’ को दा्स्रो एकल कृति कृति ‘शिलाजित’ मुक्तकसङ्ग्रहको लोकार्पण कार्यक्रम सम्पन्न भएको छ । हा ...

चैत ३०, २०८१
कविता: "फेरिनेछ व्यथा"

रातरात सम्पन्न बन्ने सपना देखे बाल मनले,देशै छोडे हिँडे, भरिए आशामा भोको मनले।न त शिक्षा काम लाग्यो, न बुद्धिको भर,भ्रष्ट तन्त्रमा झुकेको स्वाभिमान बन ...

चैत ३०, २०८१
कविता : युवाकाे अस्तित्व

युवामै छ जाेश युवामै छ शक्ति युवामै छ देशको जाेशिलाे राष्ट्रभक्ति युवा बिना शून्यहुन्छ देशको गतियुवा द्वारै हुन्छ देशकाे प्रगति  य ...

चैत ३०, २०८१
एमालेको शक्ति वैशाख ११ गतेबाट देखाउँछौँ ।केपी ओली

विराटनगर।बुटवल एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाख ११ गते शक्ति प्रदर्शन गर्ने बताएका छन् । एमाले लुम्बिनी प्रदेशले शुक्रबार ...

चैत २९, २०८१
भारतीय पर्यटक बोकेको सवारीमा सुरक्षा जाँच स्टिकर टाँस्न सुरु

विराटनगर।कोशी प्रदेश सरकारले सुरु गरेको ‘कोशी पर्यटन वर्ष २०८२’ को अबसरमा भारतीय पर्यटकलाई लक्षित गरी विदेशी सवारी साधनको अस्थायी रुट इजाजत पत्र तथा स ...

चैत २९, २०८१
दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राखी अनुसन्धान सुरु

काठमाडौं । गत चैत १५ गते भएको राजावादी प्रदर्शनका क्रममा हिंसा भड्काएको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी एवं उक्त आन्दोलनका कमान्डर दुर्गा प्रसाईं ...

चैत २९, २०८१
प्रतिमा क्षेत्रीद्वारा लिखित मनका तरङ्गहरु

उद्धव बिष्ट, 'चुम्लुङे'विषय प्रवेशःप्रतिमा क्षेत्रीद्वारा लिखित पुस्तक  मनका तरङ्गहरु एन. बी. दाहाल 'नवीन' द्वारा वि. सं. २०८१ को विजया दशमी र प् ...