Showing २८१-२९० of ५३९ items.
असार ३०, २०८२
गजल

 जब विचित्रको, रूप देखियो श्वास थामियो, पाउ रोकियो धरतीमा भए जति  मरे सबैवायुयानमा , ज्यान जोगियोयुद्धको घडीमा रहेछु म ओतमा ह ...

असार २९, २०८२
पुजा बहार द्वारा लिखित एकैपटक तीन कृति लोकार्पण

विराटनगर।०८२/३/२८ गते आभा फाउन्डेसन नेपाल द्वारा आयोजित कन्चनजङ्घा पार्टी प्यालेस बिराटनगरमा पूजा बहार द्वारा लिखित तीन कृतिहरु बिमोचित भएका छन् ।पहिल ...

असार २९, २०८२
साहित्यकार एवं सञ्चारकर्मी श्रीराम राईलाई गोधूलि भानु काव्य सम्मान

काठमाडौं। २८ असार । खोटाङका साहित्यकार एवं सञ्चारकर्मी श्रीराम राईलाई ‘गोधूलि भानु काव्य सम्मान–२०८२’ प्रदान गरिएको छ ।नेपाली भाषा, साहित्य र संस्कृति ...

असार २९, २०८२
गजल

 कसरी भन्नु यो देश बन्छ विकास हुन्छ भनेरहाम्रै पालामा समृद्ध  अनि खास हुन्छ भनेर।जनता  झुक्याउँदै  गरेर कपटपूर्ण राजनीतिभ्रम छरिदि ...

असार २८, २०८२
कृति लोकार्पण २१२ औँ भानुजन्ती तथा सातौँ चारु वार्षिकोत्सव

विराटनगर । मोरङमा २१२ औँ भानुजयन्ती तथा सातौँ चारु वार्षिकोत्सवको अवसरमा कृति लोकार्पण सम्पन्न भएको छ । नेपाल चारु प्रतिष्ठानको आयोजनामा नागेन्द्रप्रस ...

असार २८, २०८२
साहित्यकार रमेश निरौलाको ‘भावका भँगालाहरू’ को लोकार्पण

बेलबारी ।मोरङ ,बेलबारीका स्रष्टा रमेश निरौलाको ‘भावका भँगालाहरू’ (गजलसङ्ग्रह) को लोकार्पण गरिएको छ । बेलबारी साहित्य विकास समितिको आयोजनामा बेलबारी बह ...

असार २६, २०८२
कविता -: गुरु पूर्णिमाहाे (उपजाति)

 अज्ञानमा     ज्ञान भराउने  छौयाे    सौम्यतामा मन लाउनेछौविचारकाे    धार  सँगै बढाऔँ ज्याेतिर्म ...

असार २५, २०८२
कविता -:ओडार

आमाले उहिल्यै दिनुभएकोहजुरबाजस्तै पुरानो  काठे बाकसमाधमिरा बोकेर थन्किएकाकेही थान काल्पनिक कविताजस्तैथन्किँदैछ जिन्दगी,लामो ओरालो झरिसकेपछिपुण्य ...

असार २५, २०८२
कविता -:विम्बहरू जागृत भएपछि

यत्ति अन्तरालमा पत्थरहरू गल्थे होलान्मरुभूमिमा हरियो उम्रिन्थ्यो होलातर, विम्बहरू कवितामा उनिँदैनन्कवितांशहरू कविता बनाउँदैनन् ।इन्धन सकिएको मइन् ...

असार २५, २०८२
गजल

कुरामा  कुरा झन्  लगाएर फेरि ! बसेछन्  स-गौरव  रमाएर  फेरि !छ स्वार्थी जमाना  दुखाएर रम्नेपीडामा  नबस्नू  ...