काठमाडौं : जेन्जी आन्दोलनका क्रममा मृत्यु भएकाहरूको पशुपति आर्यघाट दाहसंस्कार गरिएको छ। पशुपतिनाथ आर्यघाटमा शुक्रबार मृत्यु भएकाहरूको दाहसंस्कार गरिएको हो।
जेन्जी आन्दोलनका क्रममा हालसम्म ३६ जनाको मृत्यु भइसकेको छ। प्रहरीको गोली लागेर घाइते भएकाहरूको उपचार काठमाडौंका विभिन्न अस्पतालमा भइरहेको छ।




















