हिजो जे भयो भयो अब हुँदैन
जहाँ
बिश्वास हुँदैन तेहाँ लब हुदैन !
हिजो जे भयो भयो अब हुँदैन
जहाँ
भक्ति हुँदैन तेहाँ लब हुँदैन !
हिजो जे भयो भयो अब हुँदैन
जहाँ
न्याय हुँदैन तेहाँ लब हुँदैन !
हिजो जे भयो भयो अब हुँदैन
जहाँ
सान्ती हुदैन तेहाँ लब हुँदैन !
हिजो जे भयो भयो अब हुँदैन
जहाँ
करूणा हुदैन तेहाँ लब हुँदैन !
लब खड्का
जय भद्रकाली !




















