विराटनगर।प्रधानमन्त्री केपी शर्मा ओलीले महोत्तरीको मटिहानी नगरपालिका–८ स्थित विग्ही नदीको पुल उद्घाटन गरेका छन्।
तराई मधेसको सुख्खाग्रस्त क्षेत्रको आज अवलोकन गर्न पुगेका ओलीले निर्माण सम्पन्न भएको विग्ही नदीको पुल उद्घाटन गरेका हुन्।

Copyright © 2024 / 2026 / शङ्खघाेष मिडिया प्रा. लि. / All Rights Reserved.