विराटनगर। विराटनगरमा चर्को घाम लागे संगै अत्याधिक गर्मीका कारण तराईका विभिन्न जिल्लाको जनजीवन प्रभावित भएको छ । पानी परेपछि आज दिँउसोको तापक्रम ३९ डिग्री सम्म पुगेको छ । गर्मीका कारण सर्वसाधरणको दैनिकीकाममा कष्टकर बन्दै गएको छ ।घरबाट बाहिर सम्म निस्किन नसक्ने भएकाले दिनै मज्दुरी गरेर खानेलाइ काम गर्न समस्या भएको हो।तराईका विभिन्न ठाउँमा ३दिन यता चर्को घाम संगै अत्याधुनिक गर्मी भढेको छ।




















