विराटनगर ।  विराटनगर प्रज्ञा प्रतिष्ठानका अध्यक्ष प्राज्ञ विवश पोखरेललाई पत्नी शोक परेको छ ।  प्राज्ञ पोखरेलकी पत्नी  उमा पोखरेलको सोमबार साँझ ५:४५ बजे  निधन भएको विराटनगर प्रज्ञा प्रतिष्ठानका सदस्य  दिनेशराज सुवेदीले जानकारी दिएका छन्।