विराटनगर। पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमका अनुसार पेट्रोल ५ रुपैँयाले घटेको हो भने डिजेल १ रुपैयाँले घटेको हाे । बुधबारदेखि लागू हुनेगरी पेट्राेलियम पदार्थकाे मूल्य घटाइएकाे निगमले जनकारी दिएको छ ।

Copyright © 2024 / 2026 / शङ्खघाेष मिडिया प्रा. लि. / All Rights Reserved.