Showing ४१-५० of ५८५ items.
असार ७, २०८३
सिर्जनामा इनरुवाको ५०औँ स्वर्णजयन्ती शृङ्खला सम्पन्न

इनरुवा।असार ६ — साहित्यिक संस्था सिर्जनामा इनरुवा को ५०औँ स्वर्णजयन्ती शृङ्खला शनिबार सुनसरी बहुमुखी क्याम्पस, इनरुवामा  सम्पन्न भएको छ।कार्यक्रम ...

असार ७, २०८३
बेलबारी साहित्य विकास समितिद्वारा ‘सिंहावलोकन’ साहित्यिक स्मारिका लोकार्पण

बेलबारी । बेलबारी साहित्य विकास समितिले आफ्ना विगतका गतिविधि, साहित्यिक कार्यक्रम तथा ५६ जना लेखक–साहित्यकारका लेख, रचना र तस्बिर समेटिएको साहित्यिक स ...

असार २, २०८३
एक साँझ युवा माझ’ मा गजलकार राज लम्साल यात्री प्रस्तुत

झापा । ‘एक साँझ युवा माझ’ कार्यक्रममा मोरङका स्रष्टा राज लम्साल यात्री प्रस्तुत भएका छन् । झापाली साहित्य समाजको सातौँ शृङ्खलामा गीतकार तथा गजलकार यात ...

असार २, २०८३
कविता-: क्षितिजको उडान

मैले आफ्नै सपनाका लासहरू गनेको छु ।पटक पटककहिले उज्यालोसँग डराएँ ,कहिले रातसँग हारेँ,   अनेक पटकसिरानीमुनि थन्क्याइएका ती ठेलीहरू साक्ष ...

जेठ ३०, २०८३
विराट साहित्य संगमको २३८औँ साहित्यिक शृङ्खला सम्पन्न

विराटनगर । विराट साहित्य संगमले प्रत्येक महिनाको अन्तिम शनिबार सञ्चालन गर्दै आएको साहित्यिक शृङ्खलाको २३८औँ संस्करण शनिबार सम्पन्न गरेको छ। राष्ट्रसेव ...

जेठ ३०, २०८३
गजल

गरी काम उल्टाे  भयाे दाेष तेराे झरेकाे  छ  ऐले    सबै राेष  तेराे तँ चाैवीस घण्टा   सुरा तास भट्टी&n ...

जेठ २१, २०८३
मोरङका स्रष्टा यात्री को ‘यात्री’ प्रकाशित

मोरङ । मोरङका स्रष्टा राज लम्साल ‘यात्री’ को गजलसङ्ग्रह ‘यात्री’ प्रकाशित भएको छ । नेपाल पर्यटन बोर्ड, भृकुटी मण्डपमा आयोजित एक विशेष समारोहका बिच हाल ...

जेठ ९, २०८३
चुनावी विकृतिमाथि साहित्यिक प्रहार : ‘चुनावी सेरोफेरो’ को विराटनगरमा बहस

विराटनगर । साहित्यकार महेन्द्र न्यौपाने को लघुकथासंग्रह ‘चुनावी सेरोफेरो’ माथि विराटनगरमा साहित्यिक विमर्श सम्पन्न भएको छ । नेपाली लेखक संघ द्वारा आयो ...

जेठ ५, २०८३
छन्द भुजङ्ग प्रयात -:शीर्षक बुद्धको देश प्यारो

गण य य य यसूत्र iss iss iss issसुधा साधु बन्दै लिई पुष्प जाऊसुनौलो धरामा तिमी मुस्कुराऊसधैँ स्वच्छ बग्नू बनी दिव्य धारोमलाई छ यो बुद्धको देश प्यारो ।। ...

जेठ ५, २०८३
,मनदेखि मनसम्म’ कविता सङ्ग्रह सार्वजनिक

बेलबारी। मोरङ ,प्रगतिशील लेखक तथा सांस्कृतिककर्मी यज्ञराज सुवेदी ‘सुसेली’को नवीनतम कृति ‘मनदेखि मनसम्म’ कविता सङ्ग्रह सार्वजनिक गरिएको छ । बेलबारीमा आ ...