Showing १८१-१९० of ५७० items.
कार्तिक १२, २०८२
गजल

रोई आँसु बगाउना भया प्रदेसका कुना।दिन त काम गरि काटया राती रुना रुना।।काटेर खोलिको  घाँस कन्या बान्यो पुला।कसैकी बारै मास रुनु कै कर्म का ठुला।।म ...

कार्तिक ११, २०८२
कविता -:प्रिय भीड

भीडको सागरमा  हराइरहेको छु,अनगिन्ती टाउका, असंख्य नजर,अफसोच !कुनै पनि अनुहार मस्तिष्कले ठम्याउन सक्तैन ।गुञ्जिरहेको छ शहर,कोलाहल र चिच्याहटको कार ...

कार्तिक ११, २०८२
कविता -:मौसम पनि मान्छे रहेछ

भो, आश्चर्य मान्नु पर्दैन मौसम जस्तै मान्छे बदलिनुया मौसम अनुसारमान्छे बदलिनु प्राकृतिक नियम होविश्वव्यापी ध्रुबसत्य हो।नबुझ्नेलेम ...

कार्तिक ५, २०८२
कविता --- तिहार

बाल्यकालका ती दिनहरूकागकुकुर ,गाईगोरुलक्ष्मीपूजाघरआँगन गोठगोबरमाटोकमेरो रातो माटोबाटो लिपपोतचारैतिर सरसफाइ बालिन्छ बत्ती दियोदाजुभाइ पू ...

कार्तिक ५, २०८२
कविता -:तिहार

उहिलेहामी सानो छउन्जेल जवान होउन्जेल भिरालो खर्‍यानमाखर - बाबियो काटिन्थ्योलामो तोरन बाटिन्थ्यो लिपपोत गरेको चोख्याएको घरमा ल ...

कार्तिक ५, २०८२
चौथो कोसी प्रदेशस्तरीय कविता प्रतियोगिता सम्पन्न

विराटनगर।सुनसरी ,चौथो कोसी प्रदेशस्तरीय कविता प्रतियोगिता २०८२ को उपाधि केशव रिमालले हात पारेका छन् । ११७ औँ लक्ष्मीप्रसाद देवकोटा जन्म जयन्तीको अवसर ...

कार्तिक २, २०८२
ईरानराईको चुडेल्नी कथा सङ्ग्रह लोकार्पण

विराटनगर । बेलबारी ,साहित्यकार ईरानराईको कथा सङ्ग्रह "चुडेल्नी" आज शनिवार लोकार्पण  गरिएको छ ।सगरमाथा इङ्ग्लिस स्कुल बेलबारीको सभाकक्षमा भएको सार ...

असोज ३१, २०८२
कविता:- पिण्ड

विधालयमा आलु कलेजमा आलु खेल कुदमा आलु कमाइ धमाइ आलु घर ब्यवहारमा आलु जीवन भर आलु भन्दा केही खाको छैन     ...

असोज २९, २०८२
२०८२ सालको भैरव पुरस्कार कृष्ण प्रधानलाई, हरिप्रसाद शर्मालाई वाङ्मय तथा विवश पोखरेललाई प्रतिभा पुरस्कार

विराटनगर।असोज २९, काठमाडौं । नेपाली साहित्यका विराट प्रतिभा भैरव अर्यालको स्मृतिमा स्थापित विभिन्न तीन पुरस्कार भैरव पुरस्कार गुठीले बुधवार प्रदान गरे ...

असोज २९, २०८२
गजल -अचानक रातमा

बाँसुरी कसले बजायाे अचानक रातमायादले उनकाे सतायाे अचानक रातमाबैगुनीले बिर्सियाे भन्ने लागेको थियोे सम्झिएकाे रै´छ आयो अचानक रातमा मनले चाहेक ...