Showing १३१-१४० of ५७० items.
मंसिर १४, २०८२
कविता -:अविराम युद्ध

वर्षौँ भयो गतिहीन भएको जिउँदो लाससरि जीवन बाँचेको विस्मृतझैँ भयो त्यो कालो दिन अनि रातहरूअब त सक्दिनँ सम्झन काया पल्टेझँै भयो जिन्दगीको ...

मंसिर ११, २०८२
माफी

 सुनिरहेछु, एकतमासको चिच्याहट,उच्चाटलाग्दो बरबराहट “खोई माफी मागेको? हेर हेर ! अझै अहङ्कारको घडा छैन फुटेको!” मागुँला माफी के ...

मंसिर ११, २०८२
गीत

जोडेर  झुटो  नाता  तोडेर  सारा बाचा आफ्नै भन्नेले  आज पराई बनाएर गई ।सिन्दुर र पोते  मेरै लगाउँछु भन्ने आजरोपेर तिर ...

मंसिर १०, २०८२
कविता-: एक योद्धा

देश बनाउने शक्ति सधैँ भीडमा मात्र हुँदैन,कहिलेकाहीँ त्यो चेत केवल एउटा मन भित्र जागृत हुन्छएउटा मन, जो डरले होइन,सत्य र संकल्पले चल्छ।मानिसहरू भन ...

मंसिर १०, २०८२
चारु

सपनासरि यो सहरमा आइदेऊ न यार सिर्जनाको लेखाइमा लगाइदेऊ न यार केही बाँकी रहेन सबथोक बेकामे भयोजड्याहाको आगन पुर्‍याइदेऊ न  यारहेर्न सकिन ...

मंसिर १०, २०८२
पोखरेली छन्दमा लेखौं -:मुटु साट

फुर्सद भएन मलाई ९यो कुन काम भ्याई नभ्याई १०एकान्त बासा कुनै छैन आशा ११दौडिरहेको   म छु     गुन्गुनाई ११हिडेको कहाँतक कवि यो १ ...

मंसिर १०, २०८२
पोखरेली छन्दमा तीन कविता-: खेल

मैदान ३उत्रिएर ४मात पिएर ५नियमविरुद्ध ६बेरीतको        साथमा ७यहाँ खेल्न तम्सिन्छन् ७नियम नमिची ६खेल खेलेर ५जित्ने गर ४यो सान । ३“ब ...

मंसिर ८, २०८२
पोखरेली छन्दमा लेखौं -:जेन् जी क्रान्तिप्रति

आकाश रातो भयो ७धर्ती रक्ताम्य जो थियो ८युवा जमीनमा लडेका  ९फोहरा माथि माथि चढेका १०रगतको   मृत्योन्माद थियो  १०यो नबिर्सिने याद थि ...

मंसिर ८, २०८२
पोखरेली छन्दमा -:जेन् जी क्रान्तिप्रति

आकाश रातो भयो ७धर्ती रक्ताम्य जो थियो ८युवा जमीनमा लडेका  ९फोहरा माथि माथि चढेका १०रगतको   मृत्योन्माद थियो  १०यो नबिर्सिने याद थि ...

मंसिर ७, २०८२
अन्तर्राष्ट्रिय चारु सम्मेलन सम्पन्न

चारु साहित्य प्रतिष्ठान र स्रष्टा साँझ अमेरिकाको आयोजनामा अन्तर्राष्ट्रिय चारु सम्मेलन सम्पन्न भएको छ। चारुसँगै  केही गजल पनि तरन्नुममा प्रस्तुत ...