विराटनगर। २०८२-०८-२७,   प्रत्येक महिना काे अन्तिम शनिबार हुने  विराट साहित्य सङ्गमकाे साहित्यिक भेटघाट ,सृजना वाचन,२३२अौ शृङ्खला   सम्पन्न भएको छ।संस्थाकाे अध्यक्ष मधु पाेखरेलकाे अध्यक्ष तामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि डा नरेन्द्र चापागाईं प्रतिष्ठान अध्यक्ष सरला चापागाईं,विशिष्ट अतिथिहरु बलराम पाेखरेल,प्रा डा मीनराज ढकाल ,भीमेन्द्र कार्की ,डा देवी पन्थी ,कथाकार लाेचन रिजाल रहेका थिए।रचना वाचन गर्ने हरुमा ,शिवनारायण  सिंघल,बाबुराम पाेखरेल,एकनाथ ढकाल ,हरि कट्टेल,यमुना भट्टराई ,गाेविन्द ढुंगाना ,भक्ति दाहाल ,कविता चापागाईं,भागिरथा पाैडेल,शैलेन घिमिरे,ऋषि तिवारी भूपाल अधिकारी,डाेमी कामत,प्रायग न्याैपाने ,उमेश लुइँटेल,भीम काेईराला,लक्ष्मी रायमाझी ,शान्ता कर्ण,जमुना पाैड्याल,नानुमैया दाहाल,विमला देव ,सिन्धु देव,डा मेदिनीप्रसाद नेपाल, गाेपाल निर्भीक लगायतले आ आफ्ना सृजना वाचन गरेका थिए,सुजता राई,शिराेमणी भट्टराई ,फडिराज नेपाल ,पूनम चाैधरी ,भवानीप्रसादपाेखरेल लगायत (असल स्राेता)उपस्थित थिए।प्रत्येक शृङ्खला मा सहभागीलाई चिठ्ठाबाट प्रदान गरिने नगेन्द्रमणि,विन्द्या न्याैपाने सहभागी प्राेत्साहन पुरस्कार कवि प्रायग न्याैपानेलाई प्रदान गरिएको थियो ।


FB_IMG_1765701374871