Showing १-१० of ५८५ items.
असोज २१, २०८३
कविता -:कुर्सी खाली भएपछि

कुर्सी खाली भएपछिनामको ट्याग त हट्यो नै,ऐनामा देखिने त्यो ‘म’ पनिकता हरायको ,थाहै भएन।ढोकाको अगाडी पहरेदारी गर्ने गार्ड दाइको कडक सलाममापग्लिने इज्जत, ...

असोज १८, २०८३
विराटनगरमा काव्य उद्यान नेपालको पहिलो मासिक रचना वाचन तथा विमर्श कार्यक्रम सम्पन्न

विराटनगर । साहित्यिक सिर्जना, रचना वाचन तथा विमर्शको संस्कृतिलाई संस्थागत गर्ने उद्देश्यले काव्य उद्यान नेपालले आयोजना गरेको पहिलो मासिक रचना वाचन तथा ...

असोज १८, २०८३
बालबालिकामा पठन संस्कृति बढाउन अभिभावकलाई जोड्दै कोसाक

कानेपोखरी। मोरङ ,कोसी साहित्य–कला परिषद् नेपाल (कोसाक) ले बालबालिकामा पठन संस्कृति विकास गर्ने उद्देश्यले अभिभावकलाई पुस्तकसँग जोड्ने अभियान सुरु गरेक ...

असोज १८, २०८३
सिसासको २७३औँ साहित्यिक सङ्गम सम्पन्न

भैरहवा। असोज १७। सिर्जनशील साहित्यिक समाज (सिसास) भैरहवा, रूपन्देहीको २७३औँ मासिक साहित्यिक सङ्गम शनिबार भैरहवामा सम्पन्न भएको छ।हरेक महिनाको तेस्रो श ...

असोज १७, २०८३
ईरानराईको बालएकाङ्कीसङ्ग्रह ‘जिउँदा सपनाहरू’ सार्वजनिक

बेलबारी। मोरङ , साहित्यकार तथा नाटककार ईरानराईको बालएकाङ्कीसङ्ग्रह ‘जिउँदा सपनाहरू’ सार्वजनिक गरिएको छ। बेलबारी साहित्य विकास समितिको आयोजनामा शनिबार ...

असोज १३, २०८३
कविता -: पुकार पञ्चतत्त्वको

माटोको छाती चिरेरस्वर्ण खोज्ने मान्छे,कहिल्यै सुन्यौधर्तीभित्र दबिएकोजननीको चीत्कार? वनको शिरच्छेद गरीमहल उठाउने मान्छे,कहिल्यै देख्यौनिर्वस्त्र ...

असोज ८, २०८३
कविता-:मिलनका दुई पाङ्ग्रा

बाटोमा हिँड्दा उनी भेटिइन्,जसरी हराएको कुनै पुरानो गीतफेरि हावामा गुञ्जिएझैँ।हामी दुवै—समयका दुई यात्री,एउटै धारामाअनायासै बग्न थालेका थियौँ।उनी—केही ...

असोज ७, २०८३
लघुकथा-: ढोकाभित्रको छुवाछूत

     मञ्चमा दलमान वि.क. गर्जिरहेका थिए—“जातीय छुवाछूत एक्काइसौँ शताब्दीमा पनि रहनु मानवताविरुद्धको जघन्य अपराध हो। अब विभेदको अन्त ...

असोज ६, २०८३
कविता-: काँचको सँघार र मौन पर्खाल

आँसु निस्कनपनिएउटा न्यानो ,कुना चाहिन्छ मनलाई,तर यहाँ त परेलीका डिलहरू पनिअदृश्य बरफ बनेर जमेका छन्।सपनाहरूले भरिएको एउटा उज्यालो आकाशबाकसभित्र थुनेर ...

असोज ३, २०८३
कवि प्रयाग न्यौपानेको ‘अन्पी मुसहरको माटो’ लोकार्पण

विराटनगर । कवि प्रयाग न्यौपानेको पहिलो कवितासङ्ग्रह ‘अन्पी मुसहरको माटो’ लोकार्पण गरिएको छ। विराट साहित्य सङ्गमको आयोजनामा भएको कार्यक्रममा साहित्यकार ...