Showing ९१-१०० of १९७ items.
वैशाख २४, २०८२
विद्यालयमा भूकम्प र आगलागीजस्ता विपद्बाट बच्ने उपायबारे जानकारी

धरान । विपद् व्यवस्थापनमा विद्यार्थीहरूलाई कसरी सहभातिगा गराउने भन्ने उद्देश्यले धरान–१५ को के के इन्टरनेसनल स्कुलले   विद्यार्थीहरूलाई भूकम्प र ...

वैशाख २४, २०८२
कोशी प्रदेशमा गणतन्त्र दिवस तीन दिन मनाइने

विराटनगर।मोरङ, २३ वैशाखः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी जेठमा मनाइने गणतन्त्र दिवस–२०८२ भव्य रुपमा मनाउन निर्देशन दिइएको छ । मु ...

वैशाख २३, २०८२
पूर्वमन्त्री प्रदीप नेपालको निधन

काठमाडौं।२३ वैशाख : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता एवं पूर्वमन्त्री प्रदीप नेपालको निधन भएको छ । केही वर्षदेखि पार्किन्सन रोगबाट पीडित उहाँको ...

वैशाख २३, २०८२
विद्यार्थीहरुलाई परियोजनामा आधारित शिक्षा दिन के के स्कूलका शिक्षकहरुलाई तालिम

विराटनगर ।२३ बैशाख आफ्ना विद्यलायमा अध्ययनरत विद्यार्थीहरुलाई व्यवहारिक र जीवन उपयोगी शिक्षा प्रदान गर्न धरान–१५ मा रहेको के के इन्टरनेसनल स्कुलले शिक ...

वैशाख २२, २०८२
लघुकथाः जस्तालाई त्यस्तै

हामी घर जान्छौ मालिक। दसैं पनि नजिक नजिक आउँदैछ । हाम्रो हिसाब गरिदिनुस्।" हरिया र कन्हैयाले जमिन्दार हिरालाललाई भनेँ। मालिकले जवाफ फर्काए । "हुन्छ,भो ...

वैशाख २२, २०८२
कविता -:छन्द: सारङ्गिका शीर्षक: बहिरो

घटघट पार्थ्यो मदिरा हरपल गर्थ्यो नखराअभिनय गर्दे नटुवाजग भर बन्थ्यो अगुवा खुसखुस गर्थ्यो कहिले जुस घुस खान्थ्यो जहिलेखुब खुन चुस्थ्यो द ...

वैशाख २२, २०८२
पूर्णबहादुर श्रेष्ठ हृदयङकृत का कविता -"बस"

तिमी मज्जाले चपाएर बसतिमी ढ्याउ गर्दै अघाएर बसतिमी चाहीं टुटुलु हेरेर बस्तिमी मान्छे पिच्छे बोली फेरेर बसयो देश ठुला कुर्सिमै बस्नेहरुको होत्यसैले बेस ...

वैशाख २१, २०८२
लब खड्का का चार मुक्तक

आजको फलाम भोली कुटो हुन सक्छ यहाँ आजको अग्लो रूख भोली ठुटो हुन सक्छ यहाँ खै किन मान्छेहरू अन्धाधुन्ध कानको भर गर्छन आज आँखाले देखेका भो ...

वैशाख १७, २०८२
लब खड्का का चार मुक्तक

मुक्तक-;१हतियार को ताकत धार गरे पछि थाहा हुन्छ यात्रा को कठिनाइ पार गरे पछि थाहा हुन्छमुस्कान र बोलीले कहाँ सच्चा पहिचान खुल्छर मान्छे को नि ...

वैशाख १७, २०८२
कविता -:ऊ एक शिक्षक

  ऊ एक शिक्षक  अनेकौं पेशाभन्दा  माथि छ  कर्मले तर बारबार उसैलाई अभावले च्याप्छसमाजको नजरले च्याप्छ ।जिन्दगीको क्षितिजमा  ...