विराटनगर।सोमबारदेखि सार्वजनिक यातायातका साधन नचल्दा सर्वसाधारण बिचल्लीमा परेका छन् । 

सार्वजनिक सवारीसधान बन्दले सुनसान बनेको विराटनगर बसपार्कमा मंगलबार पनि चल्न सकेन,बिहानदेखि सिटिसफारी र निजि साधनमात्र गुडिरहेका छन्।विराटनगर, इटहरी, धरान ,अटो र सिटिसफारिले चर्को भाडा लिदा यात्रु मारमा परेका छन्।