विराटनगर।विराटनगर १२  समावेसी टोलबाट संचालन हुँदै आएको 

शङ्खघोष अनलाइन पत्रिका ले थोरै समयमा धेरै साहित्य प्रेमिहरूको मन जित्न सफल भएर आज अघि बड्दै आएको छ

साहित्यकार मात्र नभएर विभिन्न ठाउँ ठाउँको अबलोकन् गर्दै देश भरीका नेपाली

जनता हरूले यो पत्रिका मार्फत विभिन्न समचार पड्न र सुन्न पाएका छन्

यसै मिडिया मार्फत अनेकौ साहित्यकार हरूका कविताले पनि स्थान  पाएका छन्

सोही कारण  शङ्खघोष मिडियालाई 

शुभकामना नदिइ मेरो मनलेपनि मानेन

 र छोटो शुभकामना दिने मनसाय गरेकि छु

यो शङ्खघोष अनलाइन पत्रिकाले गर्दै

आएका सबै काम सफल हुँदैजाउन् 

सबै नेपाली दाजु भाइ दिदी बहिनीहरूको मन मुटुमा बस्न सफल यो शङ्खघोष मिडियाको

उन्नति प्रगति हुँदै जाहोस।

यो शङ्खघोषले चालेएका हरेक पाईला पाईलामा सफल्ता मिलोस 

बाटामा भएका हरेकौँ तिखा काँडा हरूलाई पन्साउँदै उन्नति प्रगतिले शीखर चुमोस्

भन्दै हार्दिक मङ्गलमय शुभ कामना छ 

            शारदा कार्की

            विराटनगर १२