जाजरकोट।कुशे गाउँपालिका - २,मा हावाहुरी संगै चट्याङ परेको छ।चट्याङले स्वास्थ्य चौकी टालेगाउमा गय राति स्वास्थ्य चौकी भित्रका तार लगायत, ४ वटा बाख्रा मरेका छन् र स्वास्थ्य चौकी सँगै रहेको घरसम्म क्षति पुगेको छ। भने मानवीय क्षति नभएको जानकारी आएको छ!

Copyright © 2024 / 2026 / शङ्खघाेष मिडिया प्रा. लि. / All Rights Reserved.