विराटनगर । नारी सृजित बहुद्देश्यीय सहकारीसंस्थाको २२औ स्थापना दिवसको अवसर मा पुर्व उत्कृष्ट ६ जना संचालकहरूलाई सम्मान  गरेकोछ। सम्मानित हुनेहरूमा अम्बिका शर्मा "दुर्गा  निरौला"लक्ष्मी पोखरेल"राधा पोखरेल"कला राय"दुर्गा  दाहाल"

संस्थाको अध्यक्ष  सिता शर्माको अध्यक्षता भएको उक्त 

कार्यक्रममा संस्थाको उपाध्यक्ष नारायणी जोशीले"स्वागत मन्तव्य राखेर सहभागीहरुलाइ स्वागत गरेका थिए।  कार्यक्रम सञ्चालन सचिव  सरिता खनालको रहेको थियो।भने सोही संस्थाले विराटनगर ३:मा रहेको मानव सेवा आश्रममा ६०जना असाय मानवहरुलाइ खाना समेत ख्वाएको लक्ष्मि पोखरेलले जानकारी दिएकी छन्।