विराटनगर ,आज प्रकृति लम्सालको शंकाश्पद मृत्यू बारे सान्तीपुण आन्दोलन भएको छ।
मृत्यु कि हत्या? तथा KIITका अधिकारीहरूद्वारा नेपाली विद्यार्थीहरूमाथि गरिएको क्रुर तथा अमानविय व्यवहार र नेपाली स्वाभिमान/अस्मिता माथि गरिएको ठाडो आक्रमणको विरोध गर्दै विराटनगरका वुध्दिजीवि नागरिक/सामाजिक अभियानता मानवअधिकारकर्मी तथा साहित्यकारहरुले शान्तिपुण आन्दोलन गरेका छन्





















