Showing २११-२२० of ५७० items.
असोज २, २०८२
कविता-: भ्रष्टचारि नेताको सन्देश यस्तो छ

 मेरा सबै कर्तुत् आज भेटिएसुख चयन सबै मेटिएखै अबत कस्ले हेर्छ टेर्छ होला रअघि पछि लागेर हिड्नेती मेरा झोलेहरू मेटिएफनक्क घुमेर सलामी ठोक्के ...

असोज २, २०८२
लघुकथा -:साइकल

सुकुनाबाट अलिकति अघाडि पुगेपछि सिर्जनले  चालकलाई गाडी मोड्न लगाए। गाडी गेटबाट भित्र  पस्यो, शान्त, सित्तल चिया बगानको बाटो। सुनेका थिए रातसा ...

असोज १, २०८२
कविता -:अझै विश्राम नलेऊ जेन्जीहरू!

तिमीले त अझै धेरै अगाडि जानुपर्छयो  निराश बनेरहोइन योद्धा बनेरजसले तिम्रो पछाडि बसेर बदनाम गर्दै अराजक फैलाउने हिम्मत गरेका छ ...

असोज १, २०८२
चारु रागविराग

दसैं आयो फर्केरकहाँ जानू तर्केरपैसा छैन गोजीमा  सबै बोल्छन् झर्केरआफ्नै हुन्छन्  दुश्मन हेर्छन् आँखा कर्केर हिड्न गाह्रो छ यह ...

भदौ ३१, २०८२
कविता -:अझै विश्राम नलेऊ जेन्जीहरू !

जेनजी के हो?को हुन् भित्री मनले बेस्सरी बुझौं आत्मसात गरौं र समर्पित होऔं।जेनरेसन- जेड (Generation Z) १९९७ देखि २०१२ बीच ...

भदौ ३१, २०८२
कविता :-भ्रम

अहमताको धुरी जति नै माथि चढे पनिदम्भ गरेर साँढेझैँ जतिसुकै ठूलो आवाजमा डुक्रिए पनिदुनियाँको मन रुवाएर कालो धन थुपारे पनिचढेर क्रोधको वा ...

भदौ ३१, २०८२
गजल

कसैले मेट्न सक्दैन,यो सानो छ नेपाली।शिर उच्च पार्ने हरदम,इमान छ  नेपाली।कुरितीमा होस् कि युद्धमा,जता गए पनि त,सांस्कृतिक र रगतको,जवान छ नेपाली।टो ...

भदौ ३०, २०८२
गजल

 धेरै छन् अधुरा कथा जिन्दगीकोसुनाउँछु  पुरा कथा जिन्दगीको।कसैले   मलाई  दिइरन्छ पीडाचलाएर  छुरा कथा जिन्दगीको।को छ र सुन ...

भदौ २५, २०८२
कविता : सपनाको सार

‎ ‎म आफू बाँचेको ‎त्रासदीपूर्ण युगको डिलमा ‎एक्लै ठिङ्ग उभिएर‎भयङ्कर अनौठो सपना देखिरहेको छु‎सारा इन्द्रियहरु तन्द्रामा छन्।‎‎एउटा आँखा ...

भदौ २३, २०८२
हामी र हाम्रो कृति समाजको पुस्तक लोकार्पण तथा सम्मान पुरस्कार वितरण कार्यक्रम सम्पन्न।

 काठमाडौंको। कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानको पारिजात प्रवचन कक्षमा 'हामी र हाम्रो कृति समाज' का अध्यक्ष मदन नेपालज्यूको अध्यक्षता तथा वरि ...