Showing १६१-१७० of ५३९ items.
असोज २८, २०८२
कविता -:अस्ताचल खैरा बादल

बादलका रूपाकृतिभित्रप्रमुदित देखिन्छन् आडम्बरी आकाशकाकुटिल सौन्दर्यसघन कालाे बादलकतै मदारीका भालुजस्ताकतै कालाे बिरालोजस्ताकतै&nbs ...

असोज २८, २०८२
कविता -:एक थुप्रो खरानी

शिवपुरी डाडाको टुप्पामा पुगेर यतिबेलामेरो सजिव सालिकले दर्शन गरिरहेछचिच्याई चिच्याई रोईरहेको राजधानीहरेक साँझ त्यही बाटो हुदै अहिलेमुसुक्क मुस्कुराउदै ...

असोज २६, २०८२
विराट साहित्य संगमकाे २३०औं साहित्यिक शृङ्खला सम्पन्न

विराटनगर।२०८२-०६-२५गते प्रत्येक महिनाकाे अन्तिम शनिबार ,मासिक साहित्यिक २३०अाै शृङ्खला राष्ट्रसेवक सहकारी भवनको हलमा सम्पन्न भएको छ।संस्थाका अध्यक्ष म ...

असोज २५, २०८२
साहित्यिक दिग्गजहरूद्वारा ‘उड्दे पतंग’ पुस्तकको लोकार्पण

विराटनगर।भारतको उत्तर प्रदेश ,बहजोई (संभल)। स्थानीय कवि दीपक गोस्वामी ‘चिराग’को कृति ‘उड्दे पतंग’ को लोकार्पण  भएको  छ। उक्त कार्यक्रममा देश ...

असोज २४, २०८२
गजल

बोलीमा नै मान्छे असल, बोली नै त हो बिझाउने धन दौलत केही हैन, आत्मासन्तुष्टिले हो बचाउने ठुलालाई आदर गर्नु बिचार सुन्नु ठुलाहरु कैबुबा-आमा पह ...

असोज २३, २०८२
गीत

 हाँस्यो हेर निलो गगन दशैँ आयो अब चारैतिर चम्क्यो चमन दशैँ आयो अब।सुवास  छर्दै  चारैतिर   फूलहरू  फुलेलह लह खेतैबार ...

असोज २३, २०८२
कविता -;आइन् आमा

दुई हजार बयसिको भदौ छ यो महिना नेपाली मन रोएको छ छैन चयन  तेईस गते  रगत बग्यो चौबीस गते  खरानी जल्यो देशको इतिहास सबको प ...

असोज १५, २०८२
कविता -:दशैंघरबाट

भान्छामाभान्छाकै सौता बनेरभित्रीएको छ भोकनिकै भयो ओदान माथीशीत पर्न थालेको पनीआँगन ढकमक्क ढाकेको छडेंगुका फूलहरुलेखाटा उस्तै छन अझैजस्ताको तस्तै छनविश ...

असोज १२, २०८२
विराटनगरमा बहुभाषी कवि गोष्ठी सम्पन्न

 विराटनगर।मोरङ ,विराट मैथिल नाट्य कला परिषद्को आयोजनामा विराटनगरमा २० औँ बहुभाषिक कवि गोष्ठी तथा परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । स्वर सङ्गम स ...

असोज ११, २०८२
कविता - हिसाब र कविता

हिसाब मेरा लागि जहिल्यै दुर्गम पहाड बन्यो, कहिले जाेडमा थाकेँ,कहिले घटाउमा गलेँ,कुनै गन्तव्यहीनकठाेर यात्राजस्तो गुणन बिग्रिँ ...