विराटनगर । विराटनगरसहित नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा आइतबार गिरावट आएको छ । बिहीबारको शुक्रबाको तुलनामा छापावाल सुनको मूल्य प्रतितोला ४ हजार रुपैयाँले घटेको हो।चाँदिको मुल्य पाँच हजार ७५ रहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको थियो । आइतबार छापावाला सुन प्रतितोला २९४५०००मा कारोबार भएको छ ।
त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ । प्रतितोला ५ हजार ७५ मा कारोबार भएको छ।




















