विराटनगर ।मोरङ ,रङ्गेली नगरपालिकाको वडा नं 8 महालक्ष्मी मा वि दर्वेशाले खेल सप्ताह २०८२ सम्पन्न गरेको छ ।

विद्यालयको वार्षिक कार्यतालिका अनुसार श्री महालक्ष्मी मा वि रङ्गेली ८ दर्वेशाले २०८२ को वार्षिक खेल सप्ताह कक्षा १ देखि ७ सम्मका छात्र छात्राहरूलाई सहभागी गराएर खेल सप्ताह सम्पन्न गरेको छ । खेलकुदमा उमेरगत छात्र छात्राहरुको स्तर अनुसारका बिभिन्न रोचक तथा उपयोगी खेल सम्पन्न गरेर हरेक खेलकुदमा प्रथम द्वितीय र तृतीय हुने छात्र छात्राहरुलाई पुरस्कार स्वरुप मेडल प्रदान गरेर खेल सप्ताह सम्पन्न गरेको छ।


IMG-20260202-WA0002IMG-20260202-WA0003