विराटनगर।काठमाडौं।नेपाल आयल निगमले डिजेलरमट्टीतेलको मूल्य बढाएको छ। निगमका अनुसार, आइतबार बिहान ६ बजेदेखि लागू हुने गरी डिजेलको मूल्य लिटरमा ३ रुपैयाँले वृद्धि गरिएको छ।

त्यसैगरी, पेट्रोल र खाना पकाउने एलपी ग्यासको मूल्य भने हालको दरमै यथावत् राखिएको निगमले जानकारी दिएको छ।