काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ । चलचित्रकर्मी राजेश घतानीका अनुसार दिल्लीस्थित आफ्नै निवासमा आज निधन भएको जानकारी आएको छ।

इन्डियन आइडल जितेका तामाङ नेपालमा चर्चित थिए । उनले गायका थुप्रै नेपाली गीत चर्चामा आएको छ।

इन्डियन आइडल सिजन ३ का विजेता पनि हुन् , गायक तथा नेपाली फिल्मका नायक प्रशान्त तामाङको दिल्लीस्थित निवासमा हृ'दयाघा'तका कारण नि'धन भएको छ। उनको असामयिक नि'धनले नेपाली सांगीतिक र चलचित्र क्षेत्रमा ठूलो क्ष'ति पुर्‍याएको छ।


hq720