विराटनगर ।२०८२/९!२५/मोरङको रङ्गेलीमा अवस्थित आदर्श माध्यमिक विद्यालयले विद्यालयको वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसर पारेर सेवा निवृत्त शिक्षक अर्जुन आचार्यलाई सम्मान गरेको छ । त्यसै गरी विद्यालयमा कार्यरत शिक्षकहरूलाई समेत सम्मान गरेर शिक्षकहरुको मनोवल बढाउने काम गरेको छ  । बिभिन्न जिम्मेवारी पाएका शिक्षकहरु सम्मानित हुँदा आफ्नो पेसाप्रति जिम्मेवारी बढेको महसुस गरेका छन् ।

सम्मनित हुनेहरूमा विद्यालयको सहायक प्र.अ. सिराराम मण्डल, माबी इन्चार्ज विकास मण्डल, निमा इन्चार्ज पदम कुमारी राजंब्ंशी रहनु भएको छ भने विद्यालयले वर्ष उत्कृष्ट शिक्षकका रूपमा मञ्जु साहलाई सम्मान गरेको छ ।


IMG-20260110-WA0002


IMG-20260110-WA0003IMG-20260110-WA0001IMG-20260110-WA0004