विराटनगर ।काठमाडौं , मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई हिंसा भड्किने गरी अराजक गतिविधि गर्न अभिव्यक्ति दिएको आरोपमा प्रहरीले मध्यरातमै पक्राउ गरेको छ।
प्रसाईँलाई अनुसन्धानका लागि प्रहरी टोलीले समातेको प्रहरीले जनाएको छ।

घटनासम्बन्धी थप विवरण सार्वजनिक हुन बाकी छ।