हो
बुझौ
पुर्खाको
भ ना इ छ
छोरा मेरो हो
तबसम्म मात्र
जबसम्म उसको
बिबाह गरी बुहारी
घरमा ल्याइदैन तर
छोरी मेरी तब सम्म हो है
जबसम्म आमा बाबुको
मृ त्यु हु दै न भ न्छ न
के यो सत्य हो कि यो
उखान टुक्का हो
सन्तान्का लागि
आ मा बा बु
ब रा ब र्
छै न
त ?
डमरू बल्लब भण्डारी
बलाहा सुनसरी




















