विराटनगर । विराटनगरका अधिकांश पेट्रोल पम्प बन्द भएपछि उपभोक्ता एबि पेट्रोल पम्पमा लाइन लाग्न बाध्य भएका छन् ।जेन जिको आन्दोलनका कारण पेट्रोल पम्प बन्द भएको थियो। आज बिहानैदेखि इन्धन लिन उपभोक्ताको भीड बढेसँगै एबि पम्पमा लामो लाइन देखिएको छ ।

Copyright © 2024 / 2026 / शङ्खघाेष मिडिया प्रा. लि. / All Rights Reserved.