विराटनगर । जेन जि आन्दोलनका प्रदर्शनकारीले विराटनगर–१२ स्थित वडा कार्यालयमा आगजनी गरेका छन्।
मंगलबार राति करिब १० बजे प्रदर्शनकारीहरूले कार्यालयमा तोडफोड गरी भित्रका फर्निचर तथा सामग्री बाहिर सडकमा निकाली जलाएको छ।

Copyright © 2024 / 2026 / शङ्खघाेष मिडिया प्रा. लि. / All Rights Reserved.