विराटनगर । प्रदर्शनरत जेनजी समुहले विराटनगरस्थित उच्च अदालतमा आगजनी गरेका छन् । 

उनीहरूले अदालतभित्र रहेका सवारी साधनमा समेत आगो लगाएका  हुन् ।