विराटनगर । श्रीकृष्ण जन्माष्टमीका अवसरमा विराटनगरमा अवस्थित राधाकृष्ण मन्दिरमा बिहानैदेखि भक्तजनहरुको घुँइचो लागेको छ ।

श्रीकृष्णको पूजा अर्चना गर्ने भक्तजन बिहानैदेखि तीनपैनीस्थित मन्दिरमा भेला भएका छन् ।भने लाइनमा उभिएर पूजा अर्चना गर्नेको ठूलो संख्या देखिएको छ ।