बिराटनगर।जनार्दन मैनाली पत्रकारिता पुरस्कार पत्रकार महासघ कोशी प्रदेशका कोषाध्यक्ष पत्रकार सुदिप कोइरालालाई प्रदान गरिएको छ। पुरस्कार रू १५५५५, रासीको पुरस्कार मोरङका पुर्व अध्यक्ष तथा नेपाल पत्रकार महासघ कोशी प्रदेशका कोषाध्यक्ष पत्रकार सुदिप कोइराला सम्मानित भएका हुन्। कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका मुख्यमन्त्री माननीय हिकमत कुमार कार्कीले उदघाटन र पुरस्कार बितरण गर्दै,आफनो बिचार व्यक्त गरेका थिए। स्व,जनार्द मैनाली की धर्मपत्नी कमला मैनानीका २ छोराको उपस्थिति रहेको थियो।कार्यक्रममा बिभिन्न वक्ताले आआफ्नो बिचार राख्दै बधाई दिएका थिए। कार्यक्रको अध्यक्षता प्रेस चेोतारी मोङकी अध्यक्ष चिना थापालेको रहेको थियो।




















