देवराज तामाङ 


स्वास्थ्य बिमाको सेन्ट्रल सर्भर डाउन हुँदा आज(मंगलबार)  बिहानैदेखि मोरङको बुढीगंगा गाउँपालिका-२ मा रहेको

विराट मेडिकल कलेज तथा शिक्षण अस्पताल प्रशासन र बिरामीले निकै सास्ती भोग्न बाध्य भएका छन् । बिमाको सर्भर डाउन हुँदा बिरामी र बिरामीका आफ्न्त आक्रोशित भएका छन्। विराट मेडिकलमा स्वास्थ्य बिमाबाट दैनिकी करिब ८०० जना उपचार गराउन आउँछन् ।


Messenger_creation_7AE598C0-4CC1-4482-A621-152850B003F0