विराटनगर। पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नी श्रीमती सम्झनामा आश्रमकावृद्धहरुलाइ खाना खुवाएका छन्। खाना लिएर मानवसेवा आश्रम रानीबन शाखाको डाइनिङमा पुगेका दाहालले छोरी गंगा दाहाल, बुहारी तथा पूर्वमन्त्री विना मगर, नातिनी स्मृति दाहला सहितको उपस्थित थियो।दाहालका परिवारले सहित आश्रममा खाना खाएका थिए।