विराटनगर। २०८२/३/२८ गते शनिबार विराटनगर प्रज्ञा प्रतिष्ठान द्वारा आयाेजित नेपाली भाषा साहित्यका आदिकवि भानुभक्त आचार्यकाे २१२ओं जन्मजयन्ति मनाइएको छ।

विहान प्रभातफेरि कार्यक्रममा प्राज्ञ विवश पोखरेल तथा अन्य कवि साहित्यकार, कर्मचारी, अध्यापक/ शिक्षक एवम् विद्यार्थीहरुको सहभागीता थियो।र्यालिमा विमनपा प्राङ्गणबाट आरम्भ भएर प्राङगणमा नै समापन भएको छ।