इटहरी।  ०८२/३/२७ इटहरी मेट्रीक्समा अध्यक्ष ममता मृदुलको सन्चालन र रमेन्द्र कोइरालाको संयोजकत्वमा ममता मृदुलसँग लघुकथामा बहस अध्याय ४ मा लघुकथाकार रोशन पराजुलीको व्यक्तित्व र कृति परिचर्चा कार्यक्रम इटहरी मेट्रीक्समा सम्पन्न भएको छ ।

 कार्यक्रममा तपसील बमोजिम महानुभावहरुको भूमिका रहेको थियो :

सन्चालिका तथा परिकल्पनाकार ममता मृदुल

व्यक्ति तथा कृति चर्चा रोशन पराजुली संयोजक रमेन्द्र कोइराला प्रमुख अतिथि विवश पोख्रेल विशिष्ट अतिथि  प्राज्ञ गंगा सुबेदी,विशिष्ट अतिथि शंखर खरेल,विशिष्ट अतिथि देबि पन्थी ,विशिष्ट अतिथि डम्बरुवल्लभ भन्डारी,विशिष्ट अतिथि,प्राज्ञ रामप्रसाद खरेल,विशिष्ट अतिथि डा .ध्रुब कुमार,विशिष्ट अतिथि विक्रम श्री,विशिष्ट अतिथि  डा. ध्रव कुमार भारत,विशिष्ट अतिथि डा. हर्षद हर्ष साहित्यकार भारत

 विशिष्ट अतिथि     डा. गणेश यादव पत्रकार भारत,प्रमुख अतिथि सविना श्रेष्ठ विराटनगर , । यो कार्यक्रमले लघुकथाको विकासमा ऐतिहासिक महत्व राख्ने विश्वास राख्दै अतिथिहरुले आफ्नो मन्तव्य राखेका थिए। उनिहरुले अन्य विधाका स्रस्टाहरु पनि लघुकथातिर आकर्षित भएको यथार्थ प्रकट गरे।यो कार्यक्रममा रोशन पराजुलीको धरान गेट लघुकथा सङ्ग्रहबाट निम्न लघुकथाकारहरुले लघुकथा वाचन गर्नु भएको थियो : १.चुडामणि नेपाल अकिंचन बिराटनगर 

२.निरज कोइराला ,इटहरी ३.पर्शुराम घिमिरे,बिराटनगर 

४.मनोहर पोख्रेल   सप्तरी५ फणीन्द्र अधिकारी झटारे

६.राजन कार्की पाजु धरान७.मुक्तिनाथ घिमिरे

 ८..भरत गुरागाई झोराहाट९. प्रमोद ढकाल बिराटनगर 

१०.लिलानाथ सिलवाल ११. पुस्पा शायरा,  बिराटनगर  

१२.शारदा दाहाल भण्डारी बेलबारी१३.लक्ष्मी पोख्रेल  बिराटनगर १४ गोपाल देवान१५.अम्बिका खरेल उप्रेती बिराटनगर १६.राधा सुवेदी इनरुवा १७निर्दोष कोइराला १८विक्रम याख्या १९केसु बिरही २०,उमानाथ दाहाल,२१गोपाल प्रसाद सङ्ग्रौला,२२सीता रेग्मी,२३तिला लेकाली,२४श्रीप्रसाद पोख्रेल आदि ।

यसैगरी अतिथिहरुमा बिनोद विवस घिमिरे,कालीदास कोइराला ,सुबिद गुरागाई पत्रकार ,द्वारिका पोख्रेल ,माधव आचार्य ,कान्ता भट्टराई ,रोहिणी रसिक,टंक राजवंशी , सवि पत्रकार ,सरिता भट्टराई नेपाल ,लोचन रिजाल,रिता ताम्राकार ,पूजा बहार,लक्ष्मी फुयेल,श्रीमती अन्जु कुमारी भारत आदिको उपस्थित रहेको थियो ।

रोशन पराजुलीको कृति र व्यक्तित्वको वारेमा संयोजक रमेन्द्र कोइरालाले बोले।