आज उ भित्ताको 

आफ्नै पुरानो 

तस्वीर हेरेर 

मुसुमुसु हाँस्ने 

असफल प्रयास 

गरी रहेको 

छ ! 

किन कि उस्ले 

त्यो तस्वीर 

खिच्ने बेलामा 

जबरजस्ती 

हाँसे पछि 

जीवनमा 

कैले दोह्रायर 

हाँस्ने कष्ट 

गर्नु 

परेको 

छैन ! 


लब खड्का 

बुढानिलकण्ठ हात्तिगाँडा काठमाडौ  ६

  जय भद्रकाली !