काठमाडौँ,प्रधानमन्त्री केपी शर्मा
ओलीसँग नेपालका लागि इजरायलका राजदूत स्मुलिक ए बासले शिष्टाचार भेट गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज अपराह्न भएको छ।भेटमा द्विपक्षीय सम्बन्ध र आपसीहितका लागी विविध विषयका साथै सूचना प्रविधि, लगानी, पर्यटन, रोजगारी, र कृषिको आधुनिकीकरण, शिक्षा अनि संस्कृतिलगायत पारस्परिक साझेदारीका बारेमा विचारविमर्श भएको छ। भने प्रधानमन्त्रीको निजी सचिवालयले जानकारी दिएका छन् ।




















