बिराटनगर ४नगरगेट सयमिटर दक्षिण एउटा अन्दाजी बर्ष ५० को  मानिसको मृत शरीर सडक पेटीमा  भेटिएको छ ।

 अपुष्ट समाचार अनुसार मोरङ  बेलबारी घर बताउने खनाल थर भएको प्रदसदसिको अनुमान छ ।थप विवरण आउन बाकी रहेको छ।