बिराटनगर ४ मदननगर मा कार्यक्षेत्र बनाएको प्रतिबद्ध सहकारीको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ ।
नव निर्वाचित अध्यक्ष नर्मदा दाहाल, नेपाल ले सामाजिक हितमा गतिशील भइ संस्थालाई समुन्नत बनाउने प्रतिज्ञा दिएका थिए।भने कार्यक्रममा संस्थापक अध्यक्ष बिवेक ढकालले समय र परिस्थितिअनुसार इमान शिरमा राखेर काम खरान नव निर्वाचित समितिलाई सुझाव दिए।
निर्वाचन समितीका सम्योजक इन्द्र नेउपानेले नव निर्वाचित समितिलाई नियूक्त प्रमाण-पत्र दिंदै कार्यसफलताको शुभकामना ब्याक्त गरेका थिए।
--




















