लामोसमय देखि क्या*न्सर रोगसँग ल*ड्दै आएका विवेक पंगेनीको दु:खद निधन भएको छ । वैवाहिक जिवनलाइ धेरै प्रगाढ बनाउने र एक महिलाले आफ्नो सुख दुख को जीवन साथीलाई बचाउन हर प्रयास गरिन् । धेरै माया हौसला र प्रेरणा दिइन एक उदाहरणीय पत्नी बनेर देखाएकी थिइन् । भगवानलाई जति पुकारे पनि केही लागेन । आखिर दैबको अगाडि कसको के लाग्छ र ? निकै चर्चा अनि साचो मायाको उदाहरण पाएको यो जोडि अन्ततः समाप्त भएको छ।हार्दिक श्रद्धाञ्जली!!




















