कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा भए
- मंसिर ११, २०८१
- २५२ पटक पढिएको
काठमाडौं । कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारी रिहा भएका छन्। जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले अधिकारीविरुद्ध मुद्दा नचल्ने निर्णय गरेसँगै उनलाई रिहा गरिएको हो।
गतत कात्तिक १३ गते प्रदेश र संघीय सरकारको अनुमतिबिना नै जापान जाने क्रममा मन्त्रालयका नक्कली कागजात र परिचयपत्र बनाएर तीनजना युवकलाई लगेको आरोपमा अधसकारी पक्राउ परेका थिए।




















